‘एनआरएन द सिंगर’ मंगलबारदेखि प्रसारण हुने, विजेताले नगद ५ लाख पाउने

काठमाडौं । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ ‘एनआरएन द सिङगर’ मंगलबारदेखि प्रसारण हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले व्यवस्थापनमा उत्पादन गरिएको कार्यक्रम मंगलबार राति १० बजेदेखि ‘स्पेस फोर के टेलिभिजन’ मा प्रसारण हुने छ । पहिलोपटक आयोजना हुन लागेको … Continue reading ‘एनआरएन द सिंगर’ मंगलबारदेखि प्रसारण हुने, विजेताले नगद ५ लाख पाउने